२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मोटरसाइकल वर्कसप संचालकहरुसगं ईप्रका रामपुरका प्रमुख परियारको अन्तरक्रिया सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १४, २०८१

 

पाल्पा । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीको सहभागितामा रामपुर नगरपालिकामा संचालमा रहेका मोटरसाइकल
वर्कसपहरुका संचालकहरुसंग ।

चोरीका मोटरसाइकल नियन्त्रण,मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनि प्रदुषण रोकथामका विषयमा परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!