०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ईप्रका गढवामा प्रहरी कर्मचारी र आउने सेवाग्राहीहरुका लागि खानेपानी फिल्टर जडान,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २९, २०८१

दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा प्रहरी कर्मचारी तथा कार्यालयमा आउने सेवाग्राहीहरुका लागि खानेपानी फिल्टर जडान गरिएको छ ।

खानेपानीको फिल्टर नहुँदा सेवाग्राही तथा कार्यालयमा कार्यरत प्रहरी जवान समेतलाई समस्या हुने गरेको थियो फिल्टर जडान पछी शुद्ध खानेपानीमा सहजता हुने अपेक्षा गरिएको ईलाका प्रहरी कार्यालय गढवा दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!