२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

४ जना बन्धकको शव हमासले इजरायललाई बुझायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

 

काठमाडौं । प्यालेस्टन लडाकु समूह हमासले इजरायलाई थप चार बन्धकको शव हस्तान्तरण गरेको छ ।

हमासले अन्तर्राष्ट्रिय रेड क्रसमार्फत बिहीबार बिहान इयरायललाई ती शव हस्तान्तरण गरेको हो । चारवटै शव पुरूषका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि पनि हमासले गत साता चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो । यस्तै त्यसको बदलामा इजरायलले ६ सय २० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

जसमध्ये १ सय ५१ जना आजीवन काराबास सुनाइएकाहरु रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!