२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

पत्रकार कुसारीकाे प्राविधिक खर्चले विद्युत तार विस्तार

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

(एबिसी संचार) दाङ गोलटाकुरी पुस २८ पत्रकार देविराम कुसारीकाे प्रविधिक खर्चमा दंगिशरण २ नमुना राेड सरुवाडाडामा विद्युत तार विस्तार भएकाे छ ।
पत्रकार कुसारीले विद्युत शाखा कार्यालय तुलसीपुरसंग समन्वय गरि साे तार विस्तार गरेका हुन् । तार ढुवानि र विस्ताका लागि प्राविधिक खर्च अाफुले व्यक्तिगत रुपमा व्यवस्था गरेकाे पत्रकार कुसारीले जानकारी दिएका छन् ।
पत्रकार कुसारीकाे निजि खर्चमा ठारीखाेलेकाे घर देखि करिव दुई सय मिटर तार विस्तार गरीएकाे हाे । विद्युत शाखा कार्यालय तुलसीपुरका प्राविधिक महेश खड्का, गाेपिलाल चाैधरी लगाएतकाे टाेलिले अाजै (साेमावार) तार विस्तार गरी स्थानियकाे घरमा नजिकै वाट तार जडान गरिदिएकाे छ ।
यसरी तार विस्तार भएपछि टाढा वाट सर्भिस तारमा लाग्ने खर्च, पटक पटक तार चुडिने लगाएत बिजुलि स्पार्किङ्काे समस्या वाट स्थानियवासी मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]