०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

१७ लाख वढीको मोबाइल ऐसी वरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष ०५, २०८२

 

परासी । एकाविहानै नवलपरासीको पाल्हीनन्दन स्थित नेपालभारत सिमा नजिक १७ लाख वरावरका मोवाईल ऐसेसरीज बरामद गरिएको छ ।
सिमा सुरक्षा गुल्म महेशपुर र २६ नं गण वेलासपुर सशस्त्र प्रहरीको टोलीले सनिवार विहान ४ वजे सिमाक्षेत्र पाल्हीनन्दन-५, सिसवागाउँबाट मोवाईलका कभर तथा टेम्परग्लास वरामद गरेको हो ।

वरामद अवैध मोवाईल एसेसरिजहरु आवश्यक लिलामी कार्यवाहीका लागि महेशपुर भन्सार पठाईएको महेशपुर सशस्त्र प्रहरी गुल्मले जनाएको छ ।

बेलासपुर स्थित शसस्त्र प्रहरी २६नं गणले गएको साता भित्रमा ईलेटोनीक सिगरेट(भेप),कफीका दाना, मोवाईल ऐसेसरीज लगायतका झण्डै ९०लाख वढीका अवैध सामाग्री वरामद गरि भन्सार कार्यालय वुझाएको छ ।

गत साता देखी नवलपरासी पश्चिम क्षेत्रमा पर्ने भारतिय सिमानाकामा हुने हुने नियमित तस्करी गतिविधि माथी २६ नं गणका गणपती एसपी सन्तोष रायमाझीको कमाण्डमा रहेको शसस्त्र प्रहरीले तस्करी नियन्त्रण अप्रेसनमा सफलता प्रर्दशन गरिरहेकोमा स्थानीय व्यापारीहरुले खुसी व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!