१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

मिराज ढुङगना नेतृत्वको जेनजी समूहको प्रदर्शनमा धमाधम पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०७, २०८२

काठमाडौं । मिराज ढुङगना नेतृत्वको जेनजी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको छ। त्यसपछि ढुङगना सहितको समूह सामूहिक गिरफ्तारी दिने उद्देश्यले काठमाडौँ प्रहरी परिसरतर्फ जाँदै गर्दा अहिले जिल्ला सरकारी वकिल कार्यालय अगाडिको सडकमा रोकेको छ।

समूहले सडकमा रोकिएपछि प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेको छ। प्रदर्शनका कारण सो क्षेत्रमा यातायात प्रभावित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!