१८ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
×

लुम्बिनी प्रदेश सरकारले आज माघ २ गते प्रदेशको जिल्लामा सार्वजनिक बिदा,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, माघ ०२, २०८२

दाङ । लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे सङ्क्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिना कैद छुट पाउने भएका छन्। जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो। कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीका नेता इर्फान अहमद सिद्दिकीले किसानको मुद्दामा कडा अभिव्यक्ति दिनुभएको छ। “पसिना किसानको, मुनाफा बिचौलियाको भन्ने अवस्था अब अन्त्य हुनुपर्छ। किसानहरुको हकहितको आवाज बुलन्द गरौं, बिचौलिया दलालहरुलाई समयमै निस्तेज गरौं,” नेता सिद्दिकीले भन्नुभयो। वास्तविक किसानले कहिल्यै पनि आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै उहाँले सरकारको अनुगमन फितलो हुँदा बिचौलियाहरू […]

  बाँके । डुडुवा गाउँपालिका वडा नं. १ पिपरहवामा रहेको प्रहरी चौकी खडैचामा समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिई आउनुभएका प्रहरी निरीक्षक श्याम वि.क.को आयोजनामा भएको उक्त कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चोरी निकासी […]