१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नेपाल प्रहरीका ५९५ जना वरिष्ठ हवल्दारहरुको बढुवा तथा पदस्थापन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । नेपाल प्रहरी उपरीक्षकको पुस २९ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवलदार पदमा बढुवा भएका उनीहरुलाई पदस्थापन गरिएको हो ।उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।

साथै प्रहरी वरिष्ठ हवल्दारहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम हाल ठेकिएको दरबन्दीमा हाजिर भए पश्चात सम्बन्धित कार्यालयका प्रहरी अधिकृतहरुबाट गर्नसमेत निर्देशन दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!