०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

छालाका लागि गुणकारी सुन्तलाको बोक्रा जाडो मौसम चिसो जस्तै सुन्तलाको सिजन हो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १०, २०८२

छालाका लागि गुणकारी सुन्तलाको बोक्रा
जाडो मौसम चिसो जस्तै सुन्तलाको सिजन हो
काठमाडौं । यो सिजनमा सुन्तला प्रसस्त मात्रामा पाईन्छ । घाममा बसेर सुन्तला खाने सुन्तला पारखीहरु पनि यो सिजना उल्लेख्य संख्यामा भेटिन्छन् । तर, हामी सुन्तला खाएर सुन्तलाको बोक्रा भने डस्बिनमा फ्याकिदिन्छौँ । हामीले बेकामे भनेर खुदीको सेवन पछि फालेको बोक्रा सुन्तलाभन्दा धेरै गुणकारी छ भन्ने हामी कर्मलाई थाहा छ ।

विशेषगरी, सुन्तलाको बोक्रा हाम्रो शरीरको छालाको लागि लाभदायी हुन्छ । सुन्तलाको बोक्राले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्रालाई सुकाएर धुलो बनाई प्रयोग गर्न सकिन्छ ।

सुन्तलाको बोक्रको प्रयोगले एक्नी हटाउन मद्दत गर्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाईन्छ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

यस्तै, अनुहारमा रहेका मृत छालालाई हटाउन पनि सुन्तलाको बोक्राले मद्दत गर्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

छालामा जमेर बसेको फोहोर हटाउन पनि सुन्तालाको बोक्राको प्रयोग गर्न सकिन्छ । सुन्तलाको बोक्रा अनुहारमा लगाउनाले अनुहारमा फ्रसनेश र चमक आउँछ ।
Saptahik

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!