काठमाडौं । क्याम्पस अध्ययनरत नाम परिवर्तन शिवमायाकाे एउटा भिडियो भाइरल भयाे । जहाँ अपरिचितसँग पैसा लिएर भिडियो कलमा याै’न गतिविधि गरिरहेकाे भनिएकाे छ । भिडियो बनाउनेले टिकट, फेसबुक, इन्ष्टाग्राममा फेक अकाउन्टेन्ट बनाएर एक हजारदेखि ५ हजारसम्ममा भिसी गर्ने भन्दै लाइभमा बाेलिन्छ । फाेन नम्बर दिएर ह्वाट्सएप वा त्यही शाेसल मिडियाबाट भिडियो कल गरेर भिसी (भिडियोमा याै’न सम्प’र्क) गरिन्छ । फेक अकाउन्टेन्ट बनाएकाले पैसा खाएर सेवा नदिएपछि आ’क्राेशितले पहिलेका भिडियो कलका स्क्रिन रेकर्ड गरेर शाेसल मिडियामा भाइरल गरिरहेका छन् । याे चंगुल जस्तो बनेकाे छ । इज्जतदार छाेरी चेलीहरुपनि याे चंगुलमा फसिरहेका छन् । हज्जारौं हज्जार फसेका छन् । क्रिपया सेफ इन्टरनेट बनाओैं । छाेरी बुहारी बचाओैं ।