०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

मकवानपुर प्रहरीद्वारा ट्रकसहित गोरू पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ११, २०८२

मकवानपुर । प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा. ६ सुनाचुरी चेकपोष्ट अगाडी पुर्बपश्चिम सडकखण्डमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १२२० नं. को मिनि आइचर ट्रक लाई रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजपत्र बिना अबैध रुपमा ल्याईएका ७ वटा

चौपाय ( गोरु) सहित ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. १५ बस्ने बर्ष २५ को अखिल भण्डारी र सहचालक ऐ. मनहरी गा.पा.७ बस्ने बर्ष अं. ४२ को खडक बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी पशु सेवा केन्द्र हेटौडा मकवानपुर पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!