०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

नगरपालिका स्तरीय लघुउद्यम बिकास अभिमुखिकरण कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

(भावना हमाल) नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ। नगरपालिकाको हलमा सम्पन्न भएकोअभिमुखिकरण पछि दुल्लु नगरपालिका स्तरिय उधम बिकास समिती गठन भएको छ। नगरप्रमुख को सयोजकत्वमा प्रमुख प्रसाशकिय अधिकृत ज्ञानमणी नेपाल सदस्य , तक्माने कामी, मिना गुरुङ सदस्य लघुउधमी समुहको प्रतिनिधि सदस्य र टिकाराम बराल सदस्य सचिब रहेको समितिको पुनर्गठन गरिएको छ। दुल्लु नगरपालिकाले ढाका बुनाइ दुल्लु ३ मा १० जना, हातेहोजियारी दुल्लु ८मा १० जना, दुनाटपरी दुल्लु ११मा १० जना गमला माटोका भाडा १० जना, इन्टरलग इट्टा को तालिम ५ जना, बुटिक डिजायनर ५ जना उधमी बनाउने निर्णय गरिएको दुल्लु नगरपालिका का नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]