३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

निर्वाचन अचारसंहिता व्यापक उलंघन हुँदै आयोग र प्रशासन निर्वाचन आचारसंहिता लागू गराउन सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण ०९, २०८२

काठमाडौं । निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय, धनुषाले सहरी क्षेत्रमा मात्रै निर्वाचन आचारसंहिता लागू गराउन व्यस्त …

क्षेत्र नं.२ लगायत ४ वटै क्षेत्रमा निर्वाचन अचारसंहिता व्यापक उलंघन भइरहेको पाइयो ।

आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन प्रहरी, समेतको सहयोगमा अलग- अलग टोली बनाइ जनकपुर उपमहानगरपालिका क्षेत्र भित्र आचारसंहिता विपरितका अन्दाजी १५ हजारको संख्याका चुनाब प्रचार प्रसार सामग्रीहरु खास गरी तुल र फ्लेक्स ब्यानर रूपमा हटाइएको छ । आचारसंहिता उल्लंघनका यस्तै प्रकृतिका क्रियाकलापहरु भै रहेकै छन् । यसै गरी कारवाही पनि गरिरहेकै छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!