१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाटो कालोपत्रे को माग गर्दै काठमाडौँ डेलिगेसन,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र १७, २०८२

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो सडक क्षेत्रमा विभिन्न कानुनी सँगै बजेटको समस्या रहेकाले यसको निराकरण गर्न डेलिगेसन टोली सफल हुने बताउँदै आफूले पनि सरोकारवाला निकायसँग फोनबाटै सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

दाङ । भालुवाङ विपदकाे जाेखिम न्यूनीकरण गर्नका लागि दाङको देउखुरीका चारवटै स्थानीय सरकारबीच सहकार्य बढाउन शुरु भएको छ । खासगरी आगलागी, खडेरी, हावाहुरी र पानीबाट हुने विपद व्यवस्थापन – न्यूनीकरणका लागि यस्तो निर्णय भएको छ । राप्ती गाउँपालिकाको सभा हलमा मंगलबार आयोजित अन्तर स्थानीय तह समन्वय बैठकले यस्तो समझदारी गरेको हो । लुम्बिनी प्रदेशको राजधानी […]

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

error: Content is protected !!