१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

सल्यान जिल्लामा अत्यावश्यक काम बाहेक अन्य सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द,

Logo
सन्दीप डाँगी प्रकाशित शनिबार, कार्तिक १५, २०८३

 

सल्यान । जिल्लामा अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको हुँदा सबैमा जानकारीका लागि अनुरोध छ।

अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, खाद्यान्न तथा औषधि बोकेका सवारी) बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको हो।

सबैले सहयोग गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय, सल्यान अनुरोध गर्दछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]

  सल्यान । जिल्लामा अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको हुँदा सबैमा जानकारीका लागि अनुरोध छ। अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, खाद्यान्न तथा औषधि बोकेका सवारी) बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइएको हो। सबैले सहयोग गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय, सल्यान अनुरोध गर्दछ।

  बारा । फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटनको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको छ। स्थानीयका अनुसार उद्घाटनको विषयमा दुई समूहबीच विवाद चर्किएर झडपको स्थिति सिर्जना भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेको र त्यसक्रममा प्रहरीमाथि नै ढुंगामुढा प्रहार हुन थालेपछि जवाफी कारबाही स्वरूप प्रहरीले गोली चलाएको जनाइएको छ। प्रहरीको गोली […]