१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सीमाक्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्न सिमामा गस्ती कडा बनाउन गृहमन्त्री गुरुङको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १८, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ । मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ । मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न […]

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत डन्डा खोलामा रहेको अव्यवस्थित डम्पिङ साइटका कारण स्थानीय बासिन्दा स्वास्थ्य समस्या र प्रदूषणको मारमा परेका छन्। यसै विषयलाई लिएर अधिवक्ता विवेक बख्रेल र कानूनकी विद्यार्थी अञ्जली सिलवालले संघीय सरकार, लुम्बिनी प्रदेश सरकार तथा सिद्धार्थनगर नगरपालिकासहित सम्बन्धित निकायविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट निवेदनमा डन्डा खोलामा सञ्चालित डम्पिङ साइट अनियन्त्रित रहेको […]

  काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गर्न प्रधानमन्त्रीको लिखित आदेश माग गरेको छ। गृहमन्त्री सुधन गुरुङले ओलीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले लिखित आदेश माग गरेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ गतेको जेनजी घटनामा दोषी ठहर गर्दै मुलुकी अपराध संहिताको […]

error: Content is protected !!