१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

मुग्लिङ नारायणगढ सडक खण्ड दुर्घटना स्थलबाट यात्रुको उद्धार गर्दै, नेपाल प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १८, २०८२

काठमाडौं । मुग्लिङ नारायणगढ सडक खण्डको दासढुंगा नजिकए भएको दु*र्घटनामा घाइते यात्रुहरुको उ*द्धारका लागि इन्स्पेक्टर सिंहको कमाण्डका प्रहरीहरु खटिएका छन् । केही बेर अघि दासढुंगामा तीनवटा सवारी एकआपसमा ठो*क्किएका थिए । उक्त अवसर घाइतेहरुको उ*द्धारका लागि मुग्लिन र रामनगरबाट प्रहरीहरु खटिएका थिए ।

मुग्लिङ नारायणगढ खण्डमा हुने हरेक दु*र्घटनाका साथै विपत्का घटनामा महत्वपूर्ण भूमिका खेल्दै आएका इन्स्पेक्टर स्वयंं यसरी खटिएपछि मातहतका कर्मचारीहरु पनि उत्साहित हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!