२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

एसपी अंगुर जिसी निर्माला हत्या काण्ड देखि सृजनाको मृत्यु अनुसन्धान गर्ने एक अब्बल अधिकृत हुन्

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २५, २०८२

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो ।

सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख हुँदा देश भरकै उत्कृष्ट dsp अबार्ड पाएका जिसि नुवाकोटका हुन ।

सानै उमेर देखि तेज प्रतिभा भएको लगनशील र नेतृत्व गर्न सक्ने लडाकु स्वभावका सकल दर्जाका अफिसर हुन भने ,अहिले नेपालगन्जमा जिउदै जलाएर हत्या गरिएको सृजना बुढाको घटनामा हत्याको आरोपी जो संग सृजना “लिभिङ टुगेदर” मा बसेकी थिईन प्रेमी मोहमद आरीफ ढपाली” जो घटना पछि भागेर भारत गएको र भारतको बहराईचबाट उहाँको नेतृत्वमा प्रहरी टोलीले पक्राउ गरेर ल्याएको छ। एस.पी. अंगुर जि.सि ले बरु फुलि निकालेर फालिदिन्छु तर कुनैपनी राजनीतिक हस्तक्षेप र दबाबमा नपारी छानबिन गरी दोषीलाई कडा कार्बाहीको दायरामा ल्याउने बताएका छ्न ।

नेपाल प्रहरीका केहि यस्ता अफिसर छ्न जो देशका लागि सधै मर्न तयार हुन्छ्न आफ्नो स्वार्थ हेर्दैनन ती मद्दे अब्बल दर्जामा पर्ने जिसी लाई संगठनले सधै अन्यायमा पारेको देखिन्छ यो जनताले बुझेको देखेको कुरो हो। उहाँ जस्ता प्रहरी अफिसर लाई जय नेपाल।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!