२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

बिरगंजमा डेरा गरी बस्दै आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या,प्रहरीले अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

पर्सा । बिरगंज रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ताले आज बिहान करिब ९ बजे आफ्नै कोठामा पासो लगाई आ*त्महत्या गरेको प्रहरीले जनाएको छ। उनी मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएकी मोडल तथा टिकटक स्टारका रूपमा परिचित थिइन्।

उनको विवाह आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह भएको थियो। श्रीमान–श्रीमतीबीच केही समयदेखि तनाव रहँदै आएको र श्रीमानले दोस्रो विवाह गर्ने तयारी गरिरहेको कारण उनी मानसिक तनावमा रहेको उनका साथीहरूले बताएका छन्।

आ*त्महत्या गर्नु अघि उनले आफ्नो टिकटक आइडीमार्फत एक भिडियो पोस्ट गर्दै आफ्नो पीडा व्यक्त गरेकी थिइन्।
करिब सात वर्षअघि उनले विवेक गुप्तासँग प्रेम विवाह गरेकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!