मुग्लिन । भतेरी, घुमाउने, भोर्ले र जलबिरेमा आज एकैदिन धेरै गाडीहरु दुर्घटना / ब्रेकडाउनमा परेका छन्।
यो खण्ड पहिलेदेखि नै पहिरो र साँघुरो मोडका कारण जोखिमयुक्त मानिन्छ, आज पानी परेको र सडक चिप्लो भएका कारण दुर्घटना बढेको हुनसक्छ।
यात्रुहरुलाई अनुरोध:
– अत्यावश्यक बाहेक आज यो रुटमा यात्रा नगर्नुहोस्
– यात्रा गर्नैपरे ट्राफिक प्रहरीको अपडेट लिएर मात्र निस्कनुहोस्
– ओभरटेक र तीव्र गति नगर्नुहोस्, पालो पर्खेर चल्नुहोस्