२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमद्वारा आरक्षण सिट भाडा दर टाँसे नटाँसेको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २९, २०८२

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा आरक्षण सिट र भाडामा पाउनुपर्ने छुटको अनुगमन तथा चेकजाँच गर्दै आएको छ। जेष्ठ नागरिकहरु, फरक क्षमता भएका व्यक्तिहरु, महिला र विद्यार्थीहरुले भाडामा पाउनुपर्ने छुट पाए नपाएको र भाडा दर टाँसे नटाँसेको सम्वन्धमा जिल्ला ट्राफिक प्रहरी दाङले नियमित अनुगमन गर्दछ ।

यातायात व्यवस्था कार्यालयले पनि निर्धारित भाडादर र आरक्षण सिटको व्यवस्थाको बारेमा जानकारी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!