२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

दाङ जिल्ला ट्राफिकद्वारा दुर्घटना न्यूनिकरण सचेतनामूलक विभिन्न गाडीहरुमा स्टिकर टाँस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजना र त्रिभुवननगर जेसिज घोराही दाङ र द लोटस ट्रेनिङ सेन्टर दाङको समन्वय / सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ त्रिभुवननगर जेसिज घोराही दाङका कार्यक्रम संयोजक जेसी हरि भट्टराई तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर वमको उपस्थितिमा ऐ. ०८.०० बजेको समयमा त्रिभुवननगर जेसिज घोराही दाङको सभाहलमा यातायात व्यावसायीहरु,

सरोकारवाला व्यक्तिहरु र चालक तथा सहचालकहरुलाई सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गर्नुका साथै ऐ.ऐ. १५ तुलसीपुर चोकमा सार्वजनिक तथा निजी सवारी साधनहरुमा सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि विभिन्न सचेतनामूलक स्लोगन उल्लेख गरिएका २०० थान स्टिकर टाँस गरिएको र २५० थान पर्चा वितरण गरी ऐ. १०.०० बजेको समयमा कार्यक्रम समाप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]