२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

घरमा डोजर चले पछी निर्दोष बालिकाहरूको चिच्याहट देख्न सुन्नु पर्ने बुवा,लिन आउनु न!

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । सरकारको पहिला व्यवस्थापन तिर ध्यान जाओस्। हिजोका शासकहरूले भूमिहीन बनाए, आजका शासकहरूले त्यही पीडामाथि डोजर चलाए। यदि राज्यसँग संवेदनशील दिल, स्पष्ट दिमाग र दूरदर्शी योजना भएको भए, आज यी निर्दोष बालिकाहरूको चिच्याहट देख्न–सुन्नु पर्ने अवस्था आउने थिएन।राज्यले अब अस्पष्टता होइन, स्पष्ट र न्यायपूर्ण नीति बनाउनुपर्छ जहाँ कमजोर र आवाजविहीन नागरिकको पनि संरक्षण होस्। डोजर आतंक समाधान होइन; दीर्घकालीन सोच, संवाद र मानवताको आधारमा गरिने निर्णय नै वास्तविक समाधान हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]