१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नेपालगन्ज रुपैडिहा नाका खुला छ, तर आम जनताको लागि दुख छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०७, २०८३

बाँके । सस्तोको आशामा सीमापार जानेहरू भाडा, समय, लामो लाइन र भन्सारको झन्झटले थकित भएर फर्किन्छन्।
अन्त्यमा न सस्तो, न सजिलो—यो त सस्तोको भ्रम मात्रै हो।
हामीलाई बाहिर जानु रहर होइन, बाध्यता हो।
किनकि आफ्नै देशमा बजार महँगो, अव्यवस्थित र असहज छ।
अब सरकारले बुझ्नुपर्छ—
जनतालाई बाहिर धकेल्ने होइन, नेपालमै किनमेल गर्न सकिने वातावरण बनाउनुपर्छ।
कर घटाउनुपर्छ, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ, र साना व्यवसायीलाई जोगाउनुपर्छ।
हामीलाई चाहिएको के हो?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!