२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी अंगुर जिसी देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादनमा प्रथम हुन सफल,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अनुसन्धानमा अब्बल एक निडर प्रहरी अधिकृत एसपी अंगुर जिसी देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादनमा प्रथम हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना अगामी दिन अझ उत्कृष्ट

अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनसेवामा पुर्‍याउनु भएको उत्कृष्ट योगदानका लागि यो सफलता प्रशंसनीय छ। आगामी दिनहरूमा
अझ बढी सफलता,थप हौसला र उत्कृष्ट कार्यसम्पादनको लागि हार्दिक शुभकामना।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन्। गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी […]

error: Content is protected !!