दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्राविधिक कर्मचारीहरुको उपस्थितिमा सार्वजनिक तथा निजी सवारी चालकहरु १५० जनालाई मा.प.से.चेकजाँच गर्दा ३ वटा कारवाही र १० जना लाई ला.प.से चेकजाँच गर्दा १ जनाले ला.प.से गरेको फेला पारी आवश्यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय दाङ पठाईनुका साथै ऐ १९;०० बजेको समयमा समाप्त भएको थियो ।