१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक हुण्डी कारोबारी पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
पर्सा माघ २७ पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ५० वर्षीय सुरेश महतो रहेका छन् ।
वीरगन्ज-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको पाँच लाख पचास हजार रूपैयाँसहित एक भारतीय नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । बिआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई रक्सौलबाट वीरगन्ज आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त रूपैयाँको स्रोत खुल्न नसकेपछि महतोलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!