१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

कपिलवस्तुमा प्रभातफेरी सम्पन्न लागुऔषधको चुनौती चिनौं सामाजिक समाधानको बाटो खोजौं”

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

कपिलवस्तु । अन्तर्राष्ट्रिय लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा कपिलवस्तुमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम विशेष उपस्थिति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोहर प्रसाद भट्ट विभिन्न संघ-संस्थाका पदाधिकारी, संचारकर्मी, आमा समूह, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेकोे थियो ।

“लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नाराले २ वटा कुरा भन्छ: युवालाई लागुऔषधको दुष्प्रभाव, तस्करको जाल र कानुनी कारबाहीबारे जानकारी दिने प्रभातफेरी गरेर मात्रै सकिने काम होइन। स्कुलमा नियमित कक्षा, शंकास्पद गतिविधि देखे तुरुन्त १० मा खबर गर्ने प्रणाली, र दुर्व्यसनमा फसेकाको पुनःस्थापनामा समाजको सहयोग चाहिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१७ स्थित शहादत मस्जिद, ईदगाह तथा कर्बला व्यवस्थापन समिति परसपुरका कोषाध्यक्ष मंसूर अली इद्रिशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। कोषाध्यक्ष इद्रिशीले लामो समयदेखि गरिब, दुःखी, पीडित र न्यायको खोजीमा रहेका नागरिकहरूको आवाज बन्दै आएका पत्रकार लिमरा खबर सञ्चार माध्यममा समाचार प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। उनले २०७९ साल वैशाख २१ गतेदेखि […]

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् । यो संयोग जुराइदिएको हो–मदन भण्डारी फाउन्डेसनले । असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने […]

दाङ । भालुवाङ प्युठान सरुमारानी-४ यो सुन्दा रिस उठ्छ है। करोडौं खर्च गरेर बनाइएको बाटो “अलि अलि झारा टार्ने काम” गरेर ६ महिना/१ वर्षमै लथालिङ्ग हुनु भनेको जनताको पैसाको ठाडो दुरुपयोग हो। बड्डाँडा हंसपुर ऐरावती सडकको समस्या:गुणस्तरहीन काम कालोपत्रे बाक्लो हाल्नुपर्ने ठाउँमा पातलो, माटो नकम्प्याक्सन गरेर, पानी पर्नासाथै उक्किने। ठेकेदारले नाफा मात्र हेरे, काम हेरेन। […]

error: Content is protected !!