१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

किसानलाई लामो पर्खाइपछि वर्षाले राहत,

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १७, २०८३

बाँके । किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ । खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका थिए ।

मङ्गलबार बिहानदेखि परेको वर्षाले किसानलाई राहत पुगेको हो । यहाँ बिहानैदेखि निरन्तर भएको वर्षाले किसानलाई राहत दिएको । वर्षाको पानीले खेतमा सिँचाइ भएपछि किसान खुशी भएका छन् ।

उनीहरूले रोपाइँ गर्न अब सहज हुने बताएका छन् । यसैगरी सुकिरहेको ब्याडलाई पनि फाइदा पुगेको डुडुवा गाउँपालिका वडा नं. ६ का कृषक जयपाल मौर्यले बताए । पानी नपर्दा ब्याड सुकेर मर्न थालेको उनले उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्। यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय […]

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]