२० आषाढ २०८३, शनिबार
04-07-2026 , Sat
×

गृहमन्त्रालयले २ डीआईजी सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो।

पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो।

यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो। यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।

एजेन्सी । बेल्जियम र नेदरल्यान्ड्समा पनि गर्मीका कारण क्रमशः १,२२२ र करिब ४८० अतिरिक्त मृत्यु भएका छन्, जसमा वृद्धवृद्धा बढी प्रभावित भएका छन्। दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको र डढेलोको उच्च जोखिम रहेको छ। पछिल्लो समय समग्र युरोप अत्याधिक गर्मिसँग जुधिरहँदा मृत्युदर अत्यधिक बढ्दै गएको छ। जुन […]

दाङ । सबिन प्रियासन नेपालको साहित्य, समाजसेवा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले साहित्य सिर्जना, सामाजिक जागरण तथा विकास, समृद्धि र सुशासनका विषयलाई जनस्तरसम्म पुर्‍याउने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ। विशेषगरी उपन्यास लेखनमार्फत समाजका विविध पक्षहरूलाई उजागर गर्दै सकारात्मक परिवर्तनको सन्देश फैलाउने उहाँको प्रयास उल्लेखनीय मानिन्छ। साहित्यप्रतिको गहिरो रुचि र […]

error: Content is protected !!