१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

दाङका मुख्य राजमार्गमा यात्रुबाहक बसहरू रोकेर खाना खुवाउने ८ वटा होटल कारबाहीमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २०, २०८३

दाङ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक सिडियो साबित्रा पुनको नेतृत्वको सम्बन्धित निकायको टोलीले लमही,भालुवाङ धानखोला सम्मको सडक खण्डका होटलमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा लापरबाही भेटिएपछि  ८ वटा होटलमा ८५ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।

होटलको भान्सामा खाना राख्ने भाँडा, पिउने पानीको गुणस्तर खानाको रेट नटाँस्ने,यात्रुलाई महँगोमा बेच्ने बस चालक/सहचालकलाई कमिसन दिएर जबर्जस्ती होटलमा छिराउने
बासी खाना, म्याद नाघेको सामान राख्ने

अनुगमनको क्रममा दाङ पूर्व-पश्चिम राजमार्गको ट्रान्जिट प्वाइन्ट हो। काठमाडौं, नेपालगन्ज, भैरहवा जाने यात्रुहरू यहीँ रोकिन्छन्। गर्मीमा बासी खाना र अस्वच्छ पानीका कारण यात्रु बिरामी हुने गुनासो धेरै आउने गर्छ। त्यही भएर जिल्ला प्रशासन कार्यालय दाङले नियमित रूपमा अनुगमनमा कडाइ गरेको हो।

८५ हजार भनेको एउटा होटललाई औसत १० हजार ६ सयका दरले पर्न आउँछ। जरिवाना तिरे पनि सुधार नगरे इजाजत नै खारेज गर्ने चेतावनी प्रशासनले दिएको हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । माइक्रोको छतमा पाठो राखेको विषयमा रास्वपा सांसद आशिका तामाङसँगको भेटपछि भाइरल बनेका सह-चालक नारायण थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन् – > “म पनि पुरुष मान्छे हुँ, उहाँ महिला हुनुहुन्छ। उहाँले त्यसरी गाली गर्दा मलाई पनि रिस उठ्न सक्थ्यो। मैले पनि उहाँले जस्तै जवाफ फर्काएको भए त्यहाँ झगडा हुन […]

  दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई […]

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]