बाँके । खजुरारोड र आसपासका तल्लो भेगका घर तथा पसलहरूमा पानी पसेको यातायात प्रभावित सडकमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या स्थानीय बासिन्दालाई दैनिक कामकाजमा समस्या
नेपाल प्रहरी र स्थानीय प्रशासनले स्थिति अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र आवश्यक उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
*सर्वसाधारणलाई अनुरोध:*
– नदी तथा खोला नजिक नजानुहोस
– बिजुलीको तार र पोलबाट टाढा रहनुहोस
– कुनै आपत परेमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई खबर गर्नुहोस
मौसम पूर्वानुमान अनुसार अझै वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध छ।