१७ भाद्र २०८३, बुधबार
02-09-2026 , Wed
×

भारतमा जलिरहेको चिताबाट मानव मासु खाएको आरोपमा किन्नर तान्त्रिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १७, २०८३

एजेन्सी । भारतमा जलिरहेको चिताबाट मानव मासु झिकेर खाएको आरोपमा एक तान्त्रिक किन्नरलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार श्मशान घाटमा जलिरहेको शवबाट मासु निकालेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको प्रहरीले जनाएको छ ।

घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतमा जलिरहेको चिताबाट मानव मासु झिकेर खाएको आरोपमा एक तान्त्रिक किन्नरलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार श्मशान घाटमा जलिरहेको शवबाट मासु निकालेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको प्रहरीले जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा त्रास […]

धादिङ । त्रिशूली नदीको भयानक कटान र पहिरोले पृथ्वी राजमार्गको लाइफलाइन मानिने कृष्ण भिरको यो अवस्था देख्दा मनै रुन्छ। काठमाडौँ जोड्ने मुख्य बाटो नै यसरी बगाएपछि अब कहिले बन्ला त यो बाटो? हजारौँ यात्रुहरू बाटोमै अलपत्र छन्, बिरामी बोकेका एम्बुलेन्स रोकिएका छन्। सरकार, अब अर्को विकल्प कहिले खोज्ने? जनताले दुःख पाएको कति हेरिरहने? सम्बन्धित निकायको […]

हेटौंडा । कुलेखानी-सिस्नेरी-फर्पिङ सडक खण्डमा सवारी चाप अत्यधिक बढेको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडकको कृष्ण भिरमा पहिरोको उच्च जोखिम र अन्य स्थानमा बाढी पहिरोका कारण राजमार्ग बन्द भएपछि यो वैकल्पिक बाटोमा चाप बढेको हो। मुख्य राजमार्ग बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने अधिकांश साना तथा ठूला सवारी साधन यही बाटो भएर गइरहेका छन्। साँघुरो […]