१८ भाद्र २०८३, बिहिबार
03-09-2026 , Thu
×

बाँके प्रहरीद्वारा भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका बोइलर कुखुराहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १८, २०८३

बाँके । जानकी गाउँपालिका–१ पचपोखराबाट भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका १८ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ।
करिब ५४ किलो तौलका ती कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध रूपमा पशुपन्छी भित्र्याउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई कडाइ गरिएको पनि प्रहरीले जानकारी दिएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गाउँपालिका–१ पचपोखराबाट भारतबाट अवैध रूपमा तस्करी गरी नेपाल भित्र्याइएका १८ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। करिब ५४ किलो तौलका ती कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध रूपमा पशुपन्छी भित्र्याउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई कडाइ गरिएको पनि प्रहरीले जानकारी दिएको […]

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ। निगमको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यकाभित्र रहेका ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले व्यावसायिक प्रयोजनका लागि आवश्यक ग्यास उपत्यकाभित्रका डिपो तथा विक्रेताबाट खरिद गर्न पाउने छैनन्। त्यस्ता […]

मकवानपुर । हेटौंडा-१० स्थित सडकखण्डमा चेकजाँचका क्रममा निर्दयी तरिकाले २२ वटा चौपाया (गोरुहरु) ओसारपसार गरिरहेको ना. ६ ख ६५७१ नम्बरको ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चालक जिल्ला रौतहट, चन्द्रपुर-२ बस्ने अं. ३० वर्षीय बिनय चौधरी रहेको र निजलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]