१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही दाङद्वारा चाडपर्व लक्षित लमहीमा लापसे चेकजाँचमा कडाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन १५, २०८३

दाङ । चाडपर्व नजिकिएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ। यात्रुको आवागमन बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा लापसे चेकजाँच सुरु गरिएको छ।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीमा वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएका हुन्।

बिहीबार लमहीस्थित जैविक विविधता ग्रिनपार्क अगाडि चालकले लागुऔषध वा मदिरा सेवन गरे/नगरेको परीक्षण गर्न टीएचसी किट प्रयोग गरी लापसे जाँच गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । चाडपर्व नजिकिएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ। यात्रुको आवागमन बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा लापसे चेकजाँच सुरु गरिएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीमा वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएका […]

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]