१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

दाङ प्रहरीद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १६, २०८३

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर के.सी.ले साउन महिनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। साथै पत्रकारहरूले राखेका जिज्ञासा तथा सुझावको सम्बोधन समेत गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कोशी । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरी लगायत कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको अध्यक्षतामा कार्यालयको सभाहलमा मासिक बैठक सम्पन्न भएको छ। बैठकमा जिल्ला अन्तर्गतका सबै प्रहरी इकाईका प्रमुख/इन्चार्जहरूको सहभागिता थियो। बैठकमा फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध नदीजन्य पदार्थको उत्खनन र ओसारपसार नियन्त्रण, चोरी नियन्त्रण, अपराध रोकथाम तथा शान्ति-सुरक्षा कायम गर्ने विषयमा निर्देशन दिइएको […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर के.सी.ले साउन महिनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। साथै पत्रकारहरूले राखेका जिज्ञासा तथा सुझावको सम्बोधन समेत गर्नुभएको छ।