२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

बैंकका कर्मचारीलाई खुकुरी लिएर कात्न आउने एक युवक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

काठमाडौं फागुन ३ बैंकका कर्मचारीलाई नै काट्छु भन्दै खुकुरी लिएर बैंक प्रवेश गरेका एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ का ४४ वर्षीय गजेन्द्रराज गिरी छन्। उनी शुक्रबार १२ बजे हेटौंडा-४ कै नेपाल बैंकको शाखामा खुकुरी लिएर प्रवेश गरेका थिए।
त्यसपछि उनले बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै धम्की दिएपछि प्रहरीलाई खबर गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

error: Content is protected !!