दाङ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ २ दिनको दाङ बसाइँपछि फर्किएका छन्। दाङका विभिन्न कार्यक्रममा सहभागी भएपछि उनी बर्दिया प्रस्थान गर्ने भएका छन्।
दाङ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ २ दिनको दाङ बसाइँपछि फर्किएका छन्। दाङका विभिन्न कार्यक्रममा सहभागी भएपछि उनी बर्दिया प्रस्थान गर्ने भएका छन्।
दाङ । घोराही दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर मेधावी कन्सर्नले पुस्तक मेला २०८३ सुरु गरेको छ। चाडपर्वको खुसीसँगै पठन संस्कृतिको विकास गर्ने र पुस्तकलाई उपहारका रूपमा आदानप्रदान गर्ने संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको हो। मेधावी कन्सर्नका सञ्चालक सूर्य बिसीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ साहित्यकार सुशील गौतमको प्रमुख […]
चाडपर्वको मौका छोपेर गाडीको क्याबिनमा यात्रु कोचाकोच,आउने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य, दाङ । चाडपर्वको मौका छोपेर काठमाडौँदेखि दाङ आउने यात्रुवाहक गाडीहरूले क्याबिनमा समेत क्षमताभन्दा बढी यात्रु कोचाकोच गरेर ल्याउने गरेको गुनासो प्राप्त भएको छ। तस्बिरसहित प्राप्त गुनासोअनुसार केही व्यवसायीले क्याबिनमा क्षमताभन्दा बढी यात्रु राखेर ल्याउने गरेका छन्। विशेषगरी क्याबिनमा महिला यात्रुहरुलाई राखेर यात्रा गराइएको […]
त्रिभुवन नगर जेसिसले आयोजना गरेको मानसिक स्वास्थ्य तथा घोराही, । दाङको घोराही उपमहानगरपालिका–१० स्थित मानव सेवा आश्रममा मानसिक स्वास्थ्य तथा अर्थोपेडिकसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। त्रिभुवन नगर जेसिसको आयोजनामा जारी साताव्यापी स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा आश्रममा रहेका ४२ जना बुबाआमा तथा युवाहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको हो। त्रिभुवन नगर जेसिसका अध्यक्ष […]