२३ कार्तिक २०८३, सोमबार
09-11-2026 , Mon
×

नेपालगन्जमा राष्ट्रिय जनमत पार्टीको समिति गठन तथा बुलडोजर बाबासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
सागर थापा प्रकाशित सोमबार, कार्तिक २३, २०८३

 

बाँके । नेपालगन्ज उपमहानगरपालिका-२२ मा राष्ट्रिय जनमत पार्टीको टोलीद्वारा समिति गठन सहित बुलडोजर बाबासँग अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा केन्द्रीय सभापति *रियाज अहमद शेष*, महासचिव *राजा सिंह*, केन्द्रीय सदस्य *गफुर खान*, युवा नेता *सकिल हल्वाई*, *साहिद हल्वाई*, युवा नेता *मोनू जसगड*, *बेचन बानिया* लगायतका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागिताको लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद।

*राष्ट्रिय जनमत पार्टी जिन्दावाद !*
*बुलडोजर छाप जिन्दावाद !*

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही उपमहानगरपालिकामा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका किसान र तरकारी खरिद गरी बिक्री गर्ने व्यवसायीबीच मूल्य निर्धारणको विषयलाई लिएर असन्तुष्टि बढ्दै गएपछि यसको दीर्घकालीन समाधान खोज्ने पहल सुरु भएको छ। किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउने र बजारमा उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित किसानको बारीबाटै तरकारी […]

  दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकस्थित भानुचोकमा युवा व्यवसायी भूपेन्द्र भुसालले व्यावसायिक प्रयोजनका लागि निर्माण गर्नुभएको मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको छ। एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा मिनी मार्केटको नाम ‘चोक बजार’ घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिका-२२ मा राष्ट्रिय जनमत पार्टीको टोलीद्वारा समिति गठन सहित बुलडोजर बाबासँग अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय सभापति *रियाज अहमद शेष*, महासचिव *राजा सिंह*, केन्द्रीय सदस्य *गफुर खान*, युवा नेता *सकिल हल्वाई*, *साहिद हल्वाई*, युवा नेता *मोनू जसगड*, *बेचन बानिया* लगायतका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागिताको लागि […]