बाँके । नेपालगन्ज उपमहानगरपालिकामा दिनप्रतिदिन बुलडोजरप्रति क्रेज बढ्दै गएको छ। परिवर्तनको चाहना, विकासको सपना र बेथितिविरुद्धको आवाजसँगै आम नागरिकहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ।
राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता इरफान अहमद शेषले पार्टीमा प्रवेश गर्नुहुने सम्पूर्णलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।
तपाईंहरूको साथ, विश्वास र समर्थन नै हाम्रो शक्ति हो। अबको नेपालगन्जमा परिवर्तन निश्चित छ ! राष्ट्रिय जनमत पार्टी नेपालगन्ज नेता इरफान अहमद शेष
जय बुलडोजर ! जय जनमत
बुलडोजर बाबा नेपालगन्ज राष्ट्रिय जनमत पार्टी बुलडोजर बाबा बुलडोजर परिवर्तन