बाँके । नेपालगन्ज मोटरसाइकलमा आएका दुई युवकले अचानक हेलमेटले प्रहार गरी आक्रमण गरेका छन्।
घटना लगत्तै बाँके प्रहरीले तत्काल एक्सन लिएको छ। वरिष्ठ सई ओम खड्काले आफैंले दुवै आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।
वर्तमान अवस्था वडा प्रहरी कार्यालयलाई जानकारी गराई दुवै आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ ।