२५ कार्तिक २०८३, बुधबार
11-11-2026 , Wed
×

कामको मूल्यांकन कसैले गर्दैन,जातको मूल्यांकन सबैले गर्छन् AIG बिक र तामाङ पछाडि किन?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २४, २०८३

कामको मूल्यांकन कसैले गर्दैन,जातको मूल्यांकन सबैले गर्छन् AIG बिक र तामाङ

काठमाडौं । नेपाल प्रहरीका दुई प्रगतिशील, इमानदार, साहसिक र मेहनती AIGP हरु — *डम्बर बहादुर बिक* र *टेक बहादुर तामाङ* लाई कामको आधारमा होइन, जातको आधारमा मूल्यांकन गरेर पछाडि पारिएको छ।

इमानदारी र मेहनतको कदर नहुने प्रणालीले नै देशलाई पछाडि धकेलिरहेको छ।

योग्यता र कामलाई सम्मान गरौं, विभेदलाई होइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बुटवल । यात्रा गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् ! महेन्द्र राजमार्ग अन्तर्गत *नारायणगढ देखि बुटवल सम्म* का विभिन्न ठाउँमा सडकमा ठूल्ठूला खाल्डाखुल्टी परेका छन्। त्यस मध्ये *मध्यविन्दु नगरपालिका अन्तर्गत चोरमारा उकालो* मा समस्या झनै गम्भीर छ। लगभग हप्ता दिन भित्रै मोटरसाइकल लगायत अन्य सवारीसाधन दुर्घटना भएको पाइन्छ। प्रश्न यो हो — यसको जिम्मेवारी कसको […]

कामको मूल्यांकन कसैले गर्दैन,जातको मूल्यांकन सबैले गर्छन् AIG बिक र तामाङ काठमाडौं । नेपाल प्रहरीका दुई प्रगतिशील, इमानदार, साहसिक र मेहनती AIGP हरु — *डम्बर बहादुर बिक* र *टेक बहादुर तामाङ* लाई कामको आधारमा होइन, जातको आधारमा मूल्यांकन गरेर पछाडि पारिएको छ। इमानदारी र मेहनतको कदर नहुने प्रणालीले नै देशलाई पछाडि धकेलिरहेको छ। योग्यता र […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिकामा दिनप्रतिदिन बुलडोजरप्रति क्रेज बढ्दै गएको छ। परिवर्तनको चाहना, विकासको सपना र बेथितिविरुद्धको आवाजसँगै आम नागरिकहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता इरफान अहमद शेषले पार्टीमा प्रवेश गर्नुहुने सम्पूर्णलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । तपाईंहरूको साथ, विश्वास र समर्थन नै […]