कामको मूल्यांकन कसैले गर्दैन,जातको मूल्यांकन सबैले गर्छन् AIG बिक र तामाङ
काठमाडौं । नेपाल प्रहरीका दुई प्रगतिशील, इमानदार, साहसिक र मेहनती AIGP हरु — *डम्बर बहादुर बिक* र *टेक बहादुर तामाङ* लाई कामको आधारमा होइन, जातको आधारमा मूल्यांकन गरेर पछाडि पारिएको छ।
इमानदारी र मेहनतको कदर नहुने प्रणालीले नै देशलाई पछाडि धकेलिरहेको छ।
योग्यता र कामलाई सम्मान गरौं, विभेदलाई होइन।