काठमाडौं मुलपानीमा असिना पानी
काठमाडौं । एक्कासी मौसम बद्लियो, आकाश कालो भयो अनि मुलपानीमा असिना सहितको पानी पर्यो।
चिसो बढ्यो, सडक सेताम्मे भयो।
हिउँदको सुरुवातको संकेत हो ?
काठमाडौं मुलपानीमा असिना पानी
काठमाडौं । एक्कासी मौसम बद्लियो, आकाश कालो भयो अनि मुलपानीमा असिना सहितको पानी पर्यो।
चिसो बढ्यो, सडक सेताम्मे भयो।
हिउँदको सुरुवातको संकेत हो ?