दाङ । अर्घाखाँचीको लामाताल र प्युठानको बाङ्गेसालबीच राप्ती नदीमा पक्की पुल निर्माणाधीन छ।
पुल निर्माण सम्पन्न भएपछि दाङको भालुबाङदेखि प्युठानको दर्भान, अर्घाखाँचीको शीतगङ्गा र जलुके हुँदै ठाडा वा जाबुनेमार्फत सन्धिखर्कसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।