०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

ईप्रका भालुवाङ प्रहरीद्वारा अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०३, २०८३

ईप्रका भालुवाङ प्रहरीद्वारा अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा,

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ, दाङले अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीले नियमित गस्तीका क्रममा बिना अनुमति / अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने युवाहरूको लर्को लागेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३, ४ र ५ का २२ जना युवाहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका समितिले हार्दिक स्वागत गरेको छ। प्रवेश कार्यक्रममा नवप्रवेशी युवाहरूले पार्टीको नीति, सिद्धान्त र एजेन्डाबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको […]

ईप्रका भालुवाङ प्रहरीद्वारा अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा, दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ, दाङले अवैध रूपमा बालुवा लोड गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले नियमित गस्तीका क्रममा बिना अनुमति / अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि […]

  मकवानपुर । जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। २०८३ मंसिर ३ गते बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा […]

error: Content is protected !!