०५ मंसिर २०८३, शनिबार
21-11-2026 , Sat
×

राजमार्ग सुरक्षा तथा ट्राफिक बुटवलका डिएसपी मोहनजंग बुढथापाद्वारा जिल्ला ट्राफिक पाल्पाको निरीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०५, २०८३

पाल्पा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाज्यू जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पा पाल्नुभई कार्यालयको निरीक्षण गर्नुभएको हो।

उहाँले कार्यालय भवन तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन, अनुशासन, सेवाप्रवाह र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको कडाइका साथ पालना गराउने र सेवाग्राहीमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ मा राष्ट्रिय जनमत पार्टी (बुलडोजर बाबा) ले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। आजको कार्यक्रम वार्ड इन्चार्ज हाजी रमजान अलि राई ज्यूको अगुवाईमा सम्पन्न गरिएको हो। कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, वार्ड नं.-४ का इन्चार्ज शैलेन्द्र सिजापति, वार्ड नं.-१ का इन्चार्ज राम नाथ मन्डल, युवा […]

पाल्पा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाज्यू जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पा पाल्नुभई कार्यालयको निरीक्षण गर्नुभएको हो। उहाँले कार्यालय भवन तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन, अनुशासन, सेवाप्रवाह र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको छ। निरीक्षणका क्रममा सडक […]

दाङ । घोराही उपमहानगरपालिका १४ र १५ को सीमाक्षेत्रमा पर्ने स्वर्गद्वारी टायर रिसोलिङ चोकमा स्वर्गद्वारी महाप्रभुको प्रतिमा स्थापना गरी उक्त चोकको नाम ‘महाप्रभु चोक’ राख्ने तयारी गरिएको छ । यसका लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ । घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले माथिल्लो रतनपुर चोक (स्वर्गद्वारी टायर रिसोलिङ नेर) स्वर्गद्वारी महाप्रभुको […]

error: Content is protected !!