०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता शेषद्वारा जेन्जी युवाहरूसँग भेटघाट तथा छलफल,

Logo
सागर थापा प्रकाशित सोमबार, मंसिर ०७, २०८३

बाँके । राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषले नेपालगञ्ज उपमहानगरपालिकाका जेन्जी युवा भाइहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

भेटघाटमा आउने स्थानीय निर्वाचन सम्बन्धी विशेष छलफल गरिएको थियो। युवाहरूको साथ र सहयोगले गर्दा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारमा सहयोग पुगेको नेता शेषले बताउनुभयो।

छलफलमा युवाहरूलाई पार्टीको अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको थियो।

*राष्ट्रिय जनमत पार्टी जिन्दावाद !*
*बुलडोजर छाप जिन्दावाद !!*

राष्ट्रिय_जनमत_पार्टी बाँके नेपालगञ्ज #इरफान अहमद_शेष

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषले नेपालगञ्ज उपमहानगरपालिकाका जेन्जी युवा भाइहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटमा आउने स्थानीय निर्वाचन सम्बन्धी विशेष छलफल गरिएको थियो। युवाहरूको साथ र सहयोगले गर्दा राष्ट्रिय जनमत पार्टीको संगठन विस्तारमा सहयोग पुगेको नेता शेषले बताउनुभयो। छलफलमा युवाहरूलाई पार्टीको अभियानमा सक्रिय सहभागी हुन आग्रह गरिएको थियो। *राष्ट्रिय जनमत […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त आयोजनामा रत्नराजमार्गमा चेकजाँच गरिएको छ। बाँके बैजनाथ गा.पा. १ स्थित मिनि गाभर नजिक सुर्खेत-नेपालगञ्ज रुटमा सिट क्षमता भन्दा बढी यात्रुका कारण हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ४५ वटा सार्वजनिक सवारी साधनलाई चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा ग्याप सिट र […]

  काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री बालेन स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उहाँले भारतीय समकक्षीसँग द्विपक्षीय हित, व्यापार, सीमा व्यवस्थापन, विकास साझेदारी तथा आपसी सहयोगका विषयमा छलफल गर्नुभएको थियो। भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाएको बताइएको छ। स्वदेश फर्किएपछि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।

error: Content is protected !!