९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना
दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना गरिएको छ ।
९० वर्षको उमेरमा आमालाई चाहिने माया हो, न्यानो काख हो, एउटा छानो हो। तर आफ्नै सन्तानले घरबाट निकाल्दा आमाको मन कति दुखेको होला ?
*मेरो ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना गरिएको छ।*
आगामी दिनमा यस्तो कार्य गरेमा हदसम्म कारबाही हुने छ। कानुनले मिलोस् वा नमिलोस्, यस्ता कार्यलाई क्षम्य हुँदैन।
आमा नै भगवान हुन्। आमालाई रुवाउनेलाई कानुनले पनि छोड्दैन, समाजले पनि छोड्दैन।
*आमालाई माया गरौं, सम्मान गरौं। 🙏