१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सुनको मूल्य बुधबार घट्याे हेर्नुहोस कति पुग्यो

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

थापा) साताको चाैथाे दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ। हिंजाे छापावाल सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेकोमा आज घटेर ७५ हजार ५ सय रूपैयाँ प्रतिताेलामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिंजाे तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । आज चाँदीको मूल्य पनि घटेकाे छ। हिंजाे चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भएकाेमा आज ९ सय ५ रूपैयाँ प्रतितोलामा काराेबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!